रमेश लेखकको घरमा आगजनी

Nepal Cover
२४ भाद्र २०८२, मंगलवार
image

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको विवरण आइपुगेको छैन ।

हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।