जेन जेडबाट घरमै कुटिए देउवा दम्पती

Nepal Cover
२४ भाद्र २०८२, मंगलवार
image

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । यसअघि उनीहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूको आवासमा आगजनी गरेका थिए । त्यस्तै, विभिन्न पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड तथा आगजनी भइरहेको छ ।