काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सेवा समूहको लिखित तथा प्रयोगात्मक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५/०८०-८१ सहसचिव वा सो सरह पद र विज्ञापन नम्बर १७३२२/०८१-८२ ,वातावरण निरीक्षण पदको परीक्षा केन्द्र तोकिएको छ।
