सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Nepal Cover
२३ आश्विन २०८२, बिहीबार
image

काठमाडौं । । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।