यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

Nepal Cover
२४ आश्विन २०८२, शुक्रबार
image

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै असाेज २३ गतेको मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।