आठ शाखा अधिकृतको सरूवा, काे कहाँ ?

Nepal Cover
२२ कार्तिक २०८२, शुक्रबार
image

काठमाडौँ । विभिन्न भूमिकामा रहेका आठ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार  ८ शाखा अधिकृतको सरूवा गरेको छ ।

यस्तो छ सरुवा अधिकृतहरूको सूची