काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ जना उपसचिवसहित १९ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरेको छ ।
मन्त्रालयले मिति २०८२/०७/२३ गते १९ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।
९ जना उपसचिव तथा सो सरह र १० जना शाखा अधिकृत वा सोसरह गरी १९ कर्मचारी रहेका छन् । जसमा ५ जनालाई स्थानिय तहमा सरुवा गरेको छ भने अन्यलाई विभिन्न मन्त्रालय वा अन्र्तगतका निकायमा खटाईएको छ। ५ जना लाई भने कामकाज मा खटाईएको छ।
सुचीः
