काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले २०८२/७/१९ गतेको निर्णय अनुसार २२ जना लेखापालको सरुवा तथा कामकाजमा खटाएको छ।
महालेखाले १९ गते को निर्णय अनुसार विभिन्न कार्यालयहरुमा २० जना लेखापाललाई सरुवा गरेको छ भने २ जनालाई कामकाजमा पठाएको छ।
सूचीः