लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी (विज्ञापनसहित)

Nepal Cover
२७ कार्तिक २०८२, बुधबार
image

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन आह्वान गरेको हो । 

आयोगका अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।