यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय (सूचीसहित)

Nepal Cover
४ मंसिर २०८२, बुधबार
image

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । 

मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सरकारले आज सार्वजनिक गरेको हो।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :