काठमाडौँ । बाग्मती प्रदेशले ११ अधिकृतसहित २९ कर्मचारीहरूको सरुवा गरिएको छ ।
मन्त्रीपरिषद् कार्यालय बाग्मती प्रदेशले ११ अधिकृतसहित २९ कर्मचारीहरूको सरुवा गरेको हो ।