यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (निर्णयसहित)

Nepal Cover
१० मंसिर २०८२, मंगलवार
image

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको हो ।

मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरेका छन् ।