नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ। नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ ।

सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।