२०२० को रसायनशास्त्रको नोबेल पुरस्कार २ मनोवैज्ञानिकलाई दिने

  Sampatti News

October 8, 2020

सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिक जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको छ ।

सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो ।

प्रकाशित मिति:October 8, 2020