थप १२ जनाको मृत्यु

Nepal Cover
२२ आश्विन २०७७, बिहीबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ८ जना पुरुष र ४ जना महिलाको संक्रमणबाट मृूत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।