१७० जना प्रहरी सहायक निरीक्षक नायव निरीक्षकमा बढुवा सिफारिस

Nepal Cover
८ पुष २०८२, मंगलवार
image

काठमाडौँ । नेपाल प्रहरीले १७० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले आवश्यक प्रक्रिया पूरा भएका प्रहरी सहायक निरीक्षकहरूलाई नायव निरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।