अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको सम्बन्धी सूचना (सूचीसहित)

Nepal Cover
८ पुष २०८२, मंगलवार
image

काठमाडौँ । ५१ जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरिएको छ ।

सिरहा नगरपालिकाले स्वीकृत दरबन्दी बाहिर नियुक्त भएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको हो। नगर कार्यपालिकाको निर्णयअनुसार ५१ जना कर्मचारीको करार सम्झौता खारेज गरिएको पालिकाका सूचना प्रविधि अधिकृत अमरेन्द्र कुमार यादवले जानकारी दिए ।

यी हुन् करार सम्झौता रद्द गरिएका कर्मचारीहरू