चुनावमा क-कसलाई लाग्छ आचारसंहिता ? यस्तो छ

Nepal Cover
१३ पुष २०८२, आईतवार
image

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन व्यक्ति र निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।

शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ ।