विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Nepal Cover
१७ पुष २०८२, बिहीबार
image

काठमाडौँ ।  राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।