दुई जिल्लाका प्रजिअ फेरिए, बागलुङमा आचार्य र नुवाकोटमा रेग्मी

Nepal Cover
२३ पुष २०८२, बुधबार
image

काठमाडौँ । गृह मन्त्रालयले मंगलवार नयाँ प्रमुख जिल्ला अधिकारी दुई जिल्लामा (प्रजिअ)खटाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्णप्रसाद आचार्य र नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयले खटाउने निर्णय गरेको हो ।