कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

Nepal Cover
२३ पुष २०८२, बुधबार
image

काठमाडौं । आज पनि  नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको खेमाले विशेष महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसमा विवाद चुलिएको छ।