राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

Nepal Cover
२० माघ २०८२, सोमबार
image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।