थप २०७१ जनामा संक्रमण पुष्टि

Nepal Cover
२६ आश्विन २०७७, सोमबार
image

काठमाडौँ । आइतबार थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ७ सय २ र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमण पुष्टि हुनको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । हाल जम्मा ३१ हजार ३ सय १५ सकृय संक्रमित रहेका छन् ।