युनाईटेड इदी–मर्दी एण्ड आर.वि.हाइड्रोपावरको बिक्रि खुल्ला मिति सर्यो, मंसिर ३ बाट खुल्ला गर्ने

  Sampatti News

November 11, 2020

काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेडको भोली कार्तिक २७ गतेदेखि आइपिओ बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले प्रति कित्ता १०० का दरले ८ लाख १२ हजार ७३६ कित्ता सेयर बिक्रि गर्न लागेको छ । जसमा ४३ हजार ६९६ सामूहिक लगानीकोषका लागि र १७ हजार ४ सय ७८ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ ।

प्रकाशित मिति:November 11, 2020