मंसिर २ गते सार्वजनिक विदा

Nepal Cover
२६ कार्तिक २०७७, बुधबार
image

काठमाडौँ । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै किजा पूजाको अवसरमा सो दिन बिदा दिएको जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर मंसिर २ गते सार्वजनिक बिदा दिएको हो । नेपाल सरकार अन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।