काठमाडौँ । काठमाडौ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय प्रशासन सुधारका नयाँ नयाँ फर्मुला ल्याउन सफल भएको छ। सरुवा बढुवाका लागी मन्त्रालय मै धाउनुपर्ने बिगतका परम्परागत ढाचा अब फेरिएको मात्र छैन पुरा पुर अनलाइन प्रणाली लागू हुने भएको छ।मन्त्रालयमा आज बसेको मन्त्री स्तरीय निर्णयबाट कुनै पनि कर्मचारीले निजि ईन्स्टिच्युटमा गएर वा भिडियो लाइभमा पढाउन नपाइने निति ल्याइएको छ।अफिसमा काम गर्दा आफ्नो राष्ट्र प्रति को जिम्मेवारीलाई पुरा गर्न सबै कर्मचारीलाई निर्देशन समेत दिएको छ।यो निर्णयले आम जनमानसमा सुशासनको आशा जगाएको छ भने काम चोर कर्मचारीलाई जिम्मेवारी बोध गराएको छ।यसैबीच मन्त्रालयमा सचिब एकनारायण अर्याल आएपछि सुधारका खाका अगाडि बढेका छन।
थप निर्णयहरु यस्ता छन्,


https://drive.google.com/file/d/1AdMap7Kcg3_E0ReB0MIWO7-ATjM8R9Su/view