भरुवा बन्दुक बरामद

Nepal Cover
२० मंसिर २०७७, शनिबार
image

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ शिशाखानी जंगल छेउको खोलाको किनारबाट १ थान एकनाले भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । लुकाई राखेको अवस्थामा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।