खाद्य प्रविधि कार्यालय हेटौंडाका प्रमुख कुटिए
हेटौंडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षतिज श्रेष्ठमाथि कुटपिट भएको छ । कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका श्रीमान रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । कार्यालय सहयोगी शोभालाई करार सेवाबाट निकालेको लगायतको आरोपमा श्रेष्ठसँग कार्यकक्षमै विवाद भएको बताइएको छ । सोही विवादमा पोडेका छोरा…
सम्पत्ती न्यूज
९ माघ २०८०, मंगलवार