लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका–१ डेरा गरी बस्ने बागलुङ ढोरपाटन घर भएका २४ वर्षीय गोकुल गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७५ असार २७ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पर्वत कुश्मा नगरपालिका–१ बाट…
सम्पत्ती न्यूज
२० मंसिर २०७७, शनिबार