सर्वोच्च वारको अध्यक्षमा पोखरेल विजयी
काठमाण्डू, सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ। पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ मत पाए। उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्। सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल,…
सम्पत्ती न्यूज
२१ पुष २०८१, आईतवार