प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै
काठमाण्डू, आगामी डिसेम्बरका लागि तय भएको प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने भएकी छिन् । औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् । सोही भ्रमणको तयारीका लागि १४ मंसिरमा परराष्ट्रमन्त्री राणा चीनको…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार