रसुवागढी आयोजनाद्वारा विद्युत् उत्पादन सुरु, वार्षिक ३ अर्ब २५ करोड आम्दानी हुने
रसुवा, रसुवागढी हाइड्रोपावरले विद्युत् उत्पादन सुरु गरेको छ। उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सुरु गरेको हो। गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ। उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको ३ वटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ। हाल चिसोयामका कारण खोलाको पानी बहाव…
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार