पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे न्यायाधीशहरूसँग छलफल
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटबारे छलफल गरेका छन् । आइतबारदेखि कामु प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल गरेका हुन् । न्यायालयको सेवा थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका श्रेष्ठले न्यायाधीशहरू र कर्मचारीको मनोबल बढाउन आफू प्रयत्नशील रहेको बताएका छन् । उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार