image

प्रधानमन्त्री निवास अगाडि आन्दोलित निर्माण व्यवसायले गरे डोजरसहित प्रदर्शन

काठमाडौं। गरेका कामको भुक्तानी लगायत विभिन्न माग राख्‍दै आन्दोलित निर्माण व्यवसायीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री निवासअगाडि डोजरसहित प्रदर्शन गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायी एक सातादेखि आन्दोलनमा छन्। सोमबार बानेश्‍वरमा प्रदर्शन गरेका उनीहरु मंगलबार बिहान बालुवाटार पुगेका हुन्। ठेक्का पाएर काम गरेका आयोजनाहरुमा सरकारले भुक्तानी रोकेको उनीहरुले बताएका छन्। प्रधानमन्त्री निवासअगाडि उनीहरुले डोजरसँगै निर्माण कार्यमा प्रयोग हुने…

सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार