गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली
गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली काठमाडौँ-जल तथा बिज्ञान बिभागले आउदोे तिन दिनको मौसम पुर्वानुमान सार्वजनिक गरेको छ । मौसम पुर्वानुमान महाशाखाले आज गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ। त्यस्तै आज रातीको समयमा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार