सुनको भाउ हालसम्मकै उच्च विन्दुमा
बमठमाडाैं । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १५…
सम्पत्ती न्यूज
३ कार्तिक २०८०, शुक्रबार