नगरसभा बैठकमा एमाले र लोसपाबीच झडप
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको नगरसभाको वैठकमा झडप भएको छ ।वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलसहित अन्य जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।सोमबार मेयर पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पु¥याएर बजेट पास गर्ने भनेपछि…
सम्पत्ती न्यूज
११ असार २०८१, सोमबार