गृह सचिव अर्यालको प्रतिवद्धता : गृह प्रशासनको मनोबल र साख उच्च बनाउन दत्तचित्त भएर लाग्नेछु
काठमाडौं । नवनियुक्त गृह सचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदबहाली गरेका हुन् । गृह मन्त्रालयमा प्रवेश गर्नुअघि अर्याललाई प्रहरी प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, काठमाडौँ, भक्तपुर र ललितपुर लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । पदबहाली गरेसँगै मन्त्रालयद्धारा आयोजित स्वागत कार्यक्रममा नवनियुक्त गृह सचिव अर्यालले गृह प्रशासनको गुम्दै गएको…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार