ललिता निवास प्रकरणमा अधिकृत थुनेर प्रधानमन्त्रीलाई छाडीयो स् शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशङ्का गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा डा। कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार