थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाए
३१ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएका छन् । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएका छन् । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ । आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर…
सम्पत्ती न्यूज
३१ भाद्र २०७९, शुक्रबार