बन कार्यलय रौतहटद्वारा सैयौंफिट अबैधकाठ र दर्जनबढी तस्कर पक्राउ
रौतहट २३ मंसीर। डिविजन बन कार्यलय रौतहटले सैयौं क्युबिफिट सालको अबैध काठ बरामद गर्नुका साथै दर्जनबढी तस्कर पक्राउ गरेका छन्। बन गस्ती टोलीले सक्रियता बढाए संगै तस्करहरुले पनि नयाँ नयाँ युक्ती निकालेर साल जातको काठ अवैध रूपमा कटानी गरेर तस्करी गर्ने गरेको पाइएको छ। हेर्दा पत्यारै नलाग्ने किसिमको चार पाँच फिट सम्म मोटाई भएको सालको गुलिया काठ तस्करहरुले साईकलमै ढुवानी…
सम्पत्ती न्यूज
२३ मंसिर २०८०, शनिबार