कोशी प्रदेशमा सवारी दुर्घटनामा पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
विराटनगर, कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जीप र कार दुर्घटना भएका उक्त कार्यालयका…
सम्पत्ती न्यूज
११ पुष २०८१, बिहीबार