१६ वर्षीया किशोरी बलात्कृत
काठमाडौं - उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।उदयपुरको त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार