काठमाडौं महानगरकाे साथ पत्रकारलाई: सुरक्षा सामाग्री र केहि खाद्यन्न सहित
काठमाडौ । काठमाडौ महानगरपालिकाले सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएकाे छ । पालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने पत्रकारहरुका लागि केही सहजता ल्याउन, अात्माबल बढाउन र प्राेत्साहन गर्नकाे तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सामाग्री र खाद्यन्न उपलब्ध गराएकाे हाे । महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार