थप १८ संक्रमितको मृत्यु
काठमाडौँ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७७, सोमबार