यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २० पैसा र बिक्री दर १३३ रुपैया ८० पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा छ…
सम्पत्ती न्यूज
२२ चैत्र २०८०, बिहीबार