भारतको राजदूतमा डा. शर्मा नियुक्त
भारतको राजदूतमा डा. शर्मा नियुक्त काठमाडौँ-भारतका लागि नेपालको आवासीय राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई नेपालको संविधानको धारा २८२ अनुसार उक्त पदमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार