कृषि मन्त्रालयद्वारा प्रदेश सरकारसँग प्रि – बजेट समन्वय छलफल सुरु
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व प्रदेश सरकारहरुसँग छलफल थालेको छ । मन्त्रालयले जनाएअनुसार सातै वटा प्रदेश सरकारसँग एकीकृत नीति तथा कार्यक्रम तय गरी बजेट बनाउन आइतबारदेखि छलफल सुरु गरिएको हो । संघ र प्रदेश सरकारबीच योजनामा समन्वय नहुँदा कृषि क्षेत्रका समस्या थाती रहेको विगतको अनुभव पछि एकीकृत योजना तय गर्न…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०७६, आईतवार