दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो
एजेन्सी, दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ। १८१ जना सवार जेजु एयरको विमान बैंककबाट गएको विमान आइतबार बिहान दुर्घटनामा परेको हो। सवार व्यक्तिमध्ये ६ जना क्रु मेम्बर हुन्। दक्षिण कोरियाको दमकल विभागले दुर्घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिएको हो। दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जनाको जीवितै उद्धार…
सम्पत्ती न्यूज
१३ पुष २०८१, शनिबार