बागमती प्रदेशः गणिमाइ बाहिनिपती मगरले बृक्षारोपण गरी मनाए जन्मदिन
हेटौंडा । ३ नम्बर प्रदेशका प्रमुख तथा गणिमाइ बाहिनिपती सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले “जन्मदिनलाई सतकर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै आफनो जन्मदिन स्मरण गर्दै हेटौंडा गणमा बृक्षारोपण गरेका छन् । रौतहटबाट पहिलोपटक अभियानका रुपमा सुरु भएको यो अभियानका बारेमा समाचार हेरेपछि प्रभावित भएर बैशाख अन्तिम हप्ता देखी आफ्नो कार्यालय मातहतका साथीहरूको जन्मदिन पनि सो अभियानमा जोड्दै बृक्षारोपण…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८१, सोमबार